पर्यटन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

पीसीआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
कोरोना पुष्टि भएपछि मन्त्री ढकाल घरमै आइसोलेनमा बसेका छन्।