राष्ट्रपतिद्वारा बैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान

प्रधानमन्त्रीले केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम नै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन। सो दिन प्रधानमन्त्री अोलीले विश्वासको मत लिने छन्।