प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंका अुनसार प्रधानमन्त्री ओलीले दिउसो साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन।

नेपाल टेलिभिजनले त्यसको प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button