विश्वसनीय सूचना सम्प्रेषणमार्फत् देश र जनताको सेवामा समर्पित हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवश २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अपरान्ह ट्विट गर्दै यस दिवसले राज्यको चौथो अंग पत्रकारिता जगतलाई व्यवसायिक आचार संहितको पालना गर्दै मर्यादित रुपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत् देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button