राष्ट्रपति भण्डारीद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रीपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button