जनकपुरकाे धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन

जनकपुर । कोरोना सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाद्वारा मंगलबारदेखि आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ ।

उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो । उपप्रमुख रीता झाका अनुसार आइसोलेशन केन्द्र ३७ शय्याको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button