उदयपुरमा मालपोतका ६ जना कर्मचारीसहित थप १५ जनामा कोरोना पुष्टि

उदयपुर । उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिकामा ८ र बेलका नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचार र दुई जना उनीहरुका परिवारका सदस्य रहेका छन् । अन्य ६ जना एकै परिवारका रहेको प्रमुख सुवेदीले जनाकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button