५१ जिल्लामा एकसाथ निषेधाज्ञा (सूचिसहित)
मंगलबार साँझसम्म यो संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले मंगलबार राति ८ बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञा घोषणा भएका जिल्ला र समयावधि-