नेप्से ५ अंकले घट्दा १६ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७६।५६७१ र कममा २६४८.५१५५ पुगेको थियो। आज ७८२८७ कारोबारमा १४७७९५१८ कित्ता सेयरको किनबेच भई ६१७३५४९१४२.०४ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।
नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो। नेप्से आज ५ अंकले घटेपनि आज १६ कम्नपीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ। यी हुन आज सर्वाधिक कमाउने १६ कम्पनी।
