नेकपा एमालेको स्थायी समिति बैठक सकियो

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको छ ।

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको बताइएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button