एमालेको तर्फबाट बादल, खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर चढेर शुक्रबार बिहान हेटौंडा पुगेका छन् ।
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् ।
