संवैधानिक परिषद् बैठकले गर्याे संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले रिक्त रहेका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको परिषद् बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस गर्नुअघि पदाधिकारीका नामहरुबारे छलफल गरिएको थियो । कुन निकायमा ककस्को नियुक्ति सिफारिस भएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button