‘काम गर्ने वातावरण नभएकोले राजीनामा दिए’ : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकोले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।

उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको समेत उल्लेख गरेका छन् । उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।

यस्तो छ राजीनमा वक्तव्य

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button