अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाज आज चीन जाँदै

काठमाडौं । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज चीन जाँदै छ।

निगमका अनुसार आज राति ११ः३० बजे वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्नेछ। निगमको वाइडबडी जहाज ४०० थान सिलिन्डर र २० थान भेन्टिलेटर लिएर भोलि दिउँसो २ः३० बजे काठमाडौं आइपुग्नेछ। चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमशः आउनेछ।

यस्तो छ उडान तालिकाः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button