संवैधानिक निकायका सबै रिक्त पदमा पदाधिकारी नियुक्त (सूची)

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका सबै रिक्त पदमा पदाधिकारी नियुक्त गरेको छ ।

परिषदको हिजो बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको हाे । अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो ।

यस्तो छ नियुक्ति सिफारिस्

लोकसेवा आयोग
अध्यक्ष–माधवप्रसाद रेग्मी
सदस्य-माधव बेलबासे, कपिलबस्तु
वीरवहादुर राई-इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी

अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त- डा.हरी पौडेल, बागलुङ
आयुक्त- सुमित्रा अमात्य, ललितपुर

निर्वाचन आयोग
आयुक्त- सगुन शमसेर जबरा, रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य- विपिनराज निरौला, पाँचथर
सुधाकुमारी झा-धनुषा

महिला आयोग
सदस्य जया घिमिरे ,धनुषा
सदस्य- सावित्राकुमारी शर्मा, पर्वत

दलित आयोग
सदस्य- सुन्दर पुर्कुटी, काठमाडौं

राष्ट्रिय समावेशी आयोग
अध्यक्ष- डा.रामकृष्ण तिमिल्सिना, कास्की
सदस्य- पुष्पराज तिमिल्सिना, पर्वत
सदस्य- मानप्रसाद खत्री, बझाङ

आदिवासी जनजाति आयोग
सदस्य- सूर्यवहादुर गुरुङ, खोटाङ

मधेशी आयोग
सदस्य- आभाकुमारी, सप्तरी

थारु आयोग
सदस्य- डा. उमाशंकर चौधरी, नवलपरासी पश्चिम

मुस्लिम आयोग
सदस्य- मोहम्मद समसुल हक, सर्लाही

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button