प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको छ ।
पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् ।