बैतडीका एक वरिष्ठ चिकित्सकलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

बलदेवसिहं नायक, बैतडी / बैतडीबाट एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

बैतडीको शाहीलेकस्थित निको शक्ति अस्पतालका निर्देशक वरिष्ठ चिकित्सक डा. जेफ बर्नडलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि मंगलबार काठमाण्डौं लगिएको हो ।

सोमबार मात्रै कोरोना पुष्टि भएका ती डाक्टरको स्वास्थ्य अवस्था भने समान्य रहेको छ। उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button