ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव नेपाल पक्षका माग सम्बोधनका विषयमा छलफल गर्ने एजेण्डा रहेको स्रोतले बताएको छ ।

नेपाल पक्षले उठाएका माग सम्बोधनका लागि अध्यक्ष ओलीलाई अधिकार दिने सम्भावना रहेको बताइएको छ । स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button