२४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी एक दिनमा जम्मा ८९६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।