२५औँ जनयुद्ध दिवस : स्मृतिमा ५० तस्बिर

सन्दर्भ: जनयुद्ध दिवस

access_time२०७६ साल फाल्गुन १ गते, बिहीबार ११:३३ AM chat_bubble_outline0 Commentsfolder_openराजनीतिमुख्य खबर​
9SHARESFacebookTwitterWhatsAppEmailMore

काठमाडौं । तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको सम्झनामा हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आएको छ ।

जनयुद्धको नेतृत्वकर्ता तत्कालीन नेकपा (माओवादी)का नेता तथा कार्यकर्ताले जनयुद्ध दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् ।

वि.सं. २०५२ फागुन १ गतेदेखि शसस्त्र युद्ध सुरु भयो । र यो ०६२/६३ को जनआन्दोलनको सफलतासँगै २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि औपचारिक रुपमा अन्त्य भयो ।  

यसक्रममा माओवादीले पहिले प्रहरी र पछि नेपाली सेनाको सामना गरेको थियो । जनयुद्धको समयमा खासगरी गाउँमा माओवादीले जयुद्धका बखत समानान्तर सत्ताको अभ्यास गरेको थियो । शान्ति प्रक्रियाका बाँकी काम भने अझै पनि बाँकी नै छन् ।

हेर्नुस् जनयुद्धका ५० तस्बिर

Source: nagarikkhabar Online

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button