डडेल्धुरा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको हो।

फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उनलाई बिहीबार मात्रै कोरोना संक्रमण पुस्टि भएको र स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको स्थितिमा डडेल्धुरा अस्पताल पुगकोमा शुक्रबार राति साढे १२ बजे उनको ज्यान गएको अस्पतालले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button