बैतडीमा एक जना कोरोना संक्रमितको मृत्यु

बैतडीको पाटन नगरपालिका ८ का अन्दाजी ३४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । खोडपेका ब्यापारी समेत रहेका उनको उपचारका क्रममा डडेल्धुरा अपतालमा मृत्यु भएको हो ।

२ दिन अघि डडेल्धुरा अस्पताल लगिएकोमा कोभिड १९ पोजेटिभ देखिएको थियो । उपचारका क्रममै उनको मृत्यु भएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button