चीनबाट दोस्रो लट अक्सिजन सिलिन्डर आइपुग्यो

काठमाडाैं- चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरको दोस्रो खेप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत् दोस्रो लटमा ४०० थान अक्सिजन सिलिन्डर र ३७ वटा कन्सन्ट्रेटर ल्याइएको हो।

साथ‌ै, तेस्रो लट सिलिन्डर लिन निगमको जहाज आज राति फेरि चीन जाने छ। यसअघि पहिलो लटमा वाइडबडी जहाजले चीनबाट १०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री ल्याएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button