उपत्यकामा भेन्टिलेटर र आइसियु खाली भएका अस्पताल (सूचीसहित)

हाल अस्पतालमा आईसीयू बेड र भेन्टिलेटरको अभाव रहेको बताइरहँदा मन्त्रालयले भने खाली रहेको जनाएको छ। मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन्।
कुन अस्पतालमा कति खाली छन्? तल विवरण हेर्नुहोस् :