कर्णालीमा नयाँ मन्त्रीलाई सपथ, विष्ट बाहिरै

काठमाडौं । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।
यसअघि मन्त्रिमा नियुक्त गरेको खबर बाहिरएपछि बधाई खाए सुर्खेतका बिन्दमान विष्टलाई भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाहिरै राखेका छन् । विष्ट शक्तिबहादुर विष्ट निकट नेता हुन् ।