काठमाडौंको तारकेश्वरमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौंको तारकेश्वर क्षेत्रमा कोरोना संक्मणको जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

एक सूचना जारी गर्दै तारकेश्वर नगरपालिकाको कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आग्रह गरेको छ।

तरकारी, ग्यास, ओषधी पसल बाहेकका सेवा बन्द राख्न नगर प्रमुख रामेश्वर बोहोराले आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button