माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत संसद विघटन गरेपछि नेपालको राजनीतिमा तरंग आएको छ ।

माओवादी केन्द्रसहित प्रमुख ५ राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button