निगम र हिमालयद्वारा दोस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक

काठमाडौं । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दोस्रो चरणको उद्धारका लागि उडान तालिका सार्वजनिक गरेका छन् ।

निगमले अगस्ट १७ देखि ३१ सम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । यस्तै हिमालय एयरलाइन्सले पनि अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।

हिमालय एयरलाइन्सको उडान तालिका यस्तो छ :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button