सरकार र थरुहटबीच रेशम चौधरीको रिहाइदेखि संविधान संशोधनसम्मको ६ बुँदे सहमति

काठमाडौं । सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ ।
आज भएको वार्तामा जेलमा रहेका रेशम चौधरी लगायतको नेताको मुद्दा फिता र रिहाईका लागि पहल गर्ने सहमति भएको छ ।
त्यस्तै, थरुहट आन्दोलनका पीडितले क्षतिपूर्ति पाउन छुटेकाहरुलाई क्षतिपूति, उचित व्यवस्थापन गर्ने सहमति भएको छ ।
फाइल फोटो

