२४ घन्टामा थपिए ६,८२५ जना संक्रमित, ५,९०४ जना निकाे भए

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १८ हजार ५ सय ६२ आरटी पिसिआर र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button