नागरिकता अध्यादेश विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं– नागरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाकाे इजलासमा पेशीमा रहेकाे छ।

सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे। प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेकाे थियाे। यसअघि हेर्दाहेर्दैमा रहेकाे मुद्दामा बिहीवार अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ।

सर्वाेच्चकाे संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश राेकिनेछ। अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण सरु हुन सक्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button