यी हुन् थपिएका नयाँ मन्त्रीहरु (सूचीसहित)

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। यसअघि जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा मन्त्रिमण्डल विस्तार गरिएको थियो।

प्रधानमन्त्री ओलीले आज पनि जसपाका राजकिशोर यादवलाई मन्त्री बनाएका छन्। उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ।

त्यस्तै गृहमा खगराज अधिकारी, वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button