मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्ताको जिम्मा नैनकलालाई

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सरकारका प्रवक्तामा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकेको छ ।

यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले बिहीबारको बैठकमा नवनियुक्त मन्त्रीलाई मन्त्रीको काम–कर्तव्य अधिकारका बिषयमा पनि सबै जानकारी गराएका थिए । मन्त्रिपरिषद् पुर्नगठन भएपछि बिहिबार पहिलो बैठक बसेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button