लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज प्रदेशसभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
यसले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ । अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।