कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका संशोधनसहित अनुमोदन गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित अनुमोदन गरेको हो । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने नयाँ तालिकामा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button