निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका सडक बिहीबार सुनसान जस्तै देखिए।कोरोना भाइरस संक्रमण उपत्यकामा फैलिएपछि उपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधवार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेकापछि सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन्।

यसअघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि उपत्यका सुनसान बनेको देखियो। जिल्ला प्रशासनले अत्यावश्यकीय सेवाका पसलहरु खोल्ने भनेपनि प्रहरी पुगेर बन्द गराइएको थियो। तस्विरमा हेर्नुहोस्:

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार असनमा देखिएको बन्द सटर।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको ललितपुुरको बालकुुमारीको सुुनसान सडक।
काठमाडौँ, ४ भदौ ः काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको भद्रकाली सडक ।
काठमाडौँ, ४ भदौ ः काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार शहिद गेट अगाडिको सडक सफा गर्दै काठमाडौँ महानगरपालिकाको बुु्रमर।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार भद्रकालीमा प्रहरीले सवारी साधन चेक गर्दै ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको दर्रबारमार्गको दृश्य ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको घण्टाघर अगाडिको सुुनसान सडक
निषेधाज्ञामा सुनसान सडक काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको बबरमहल सडक ।
निषेधाज्ञामा सुनसान सडक काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको बबरमहल सडक
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको सुुनसान सुुन्धारा सडक ।
खाना पकाउन खर्पनमा दाउरा बोकी आफ्नो गन्तव्य तर्फ लम्कदै मध्यपुर थिमिका एक किसान । ग्याँँसमा भन्दा आर्थिक रूपमा सस्तो पर्ने र स्वाद पनि मीठोहुने भएकाले दाउरामै खाना पकाउन राम्रो मानिन्छ ।

निषेधाज्ञा उल्लङघन गर्ने होल्डिङ जोनमा:
निषेधाज्ञाको उल्लङघन गरी काठमाडौँको नयाँ बानेश्वरमा घर बाहिर निस्केका सर्वसाधारणलाई होल्डिङ जोनमा राखिँदै ।

 

निषेधाज्ञा उल्लङघन गर्ने होल्डिङ जोनमा निषेधाज्ञाको उल्लङघन गरी काठमाडौँको नयाँ बानेश्वरमा घर बाहिर निस्केका सर्वसाधारणलाई होल्डिङ जोनमा राखिँदै ।
सुनसान माइतीघर तीनकुने सडक:
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक । कोरोना भाइरसको महामारी बढदै गएपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेका छन ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार काठमाडौँको माइतीघर तीनकुने सडकखण्डमा देखिएको सुनसान सडक

 

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको न्यूरोड सडक

 

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको सिंहदरबार अगाडिको सडक ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button