सशस्त्रले निकाल्यो ५३१ जना सहायक हवल्दारको बढुवा (नामवलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा निकालेको छ ।
कार्यालयले ती सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस छ ।