प्रधानमन्त्रीले गरे मन्त्रालय बाँडफाँड, कसले कुन–कुन मन्त्रालय पाए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् । अहिले कायम रहेका ४ जना मन्त्रीलाई बाँकी रहेको मन्त्रालय बाँडफाँड गरेको हो।

प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button