नेकपा कार्यदलले बुझायो प्रतिवेदन

पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।
कार्यदलले प्रतिवेदन सर्वसम्मतिले तयार परेर बुझाएको थापाले जानकारी दिए।