काठमाडौंमा आज थपिए ३७७ जनामा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडाैँ उपत्यकामा ३७७ जना संक्रमित थपिएका हुन् ।
जसमा काठमाडौँका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।