पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हाल नेपालमा ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button