विश्वमा कोरोना संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघ्यो

काठमाडौं । हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

आइतबार एकै दिनमा विश्वभरि २ लाख ३१ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार १२९ को ज्यान गएको छ । तर एकै दिन २ लाख ११ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भएका छन् ।

हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ ।

ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र ब्राजिलमा आइतबार दैनिक संक्रमितको संख्या क्रमशः ३१ हजार ११० र १४ हजार ६०६ रहेको छ ।

सर्वाधिक संक्रमित देखिएका १२ देश:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button