images
images
  • Latest Update

    Trending

    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

    संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्ने जनाइएको छ ।

    संसद्को हिउँदे अधिवेशन आगामी सोमबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्