images
images
  • Latest Update

    Trending

    १८ उपसचिवको सरूवा (सूचीसहित)

    काठमाण्डौँ । गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ। आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको हो।

    गृहमा रहेका उपसचिवहरुलाई जिल्ला लगायतका स्थानमा र जिल्लामा रहेकालाई गृहमा ल्याइएको छ।

    केहीको भने एउटा जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ।

    हेर्नुहोस् सूची

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्