images
images
  • Latest Update

    Trending

    माधव नेपाललाई गठबन्धनमा लाने माओवादीको निर्णय

    काठमाडौं–  नेकपा माओवादीले माधव नेपाललाई पनि गठबन्धनमा लाने निर्णय गरेको छ । पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको सचिव राम कार्कीले बताए ।

    कार्कीले खबरहबलाई भने, ‘देशको सर्वपरि हितका लागि उहाँलाई पनि मिलाएर लाने निर्णय भएको छ । यसमा एमाले र समाजवादीबिच केही मनमुटाव नै छैन । मिलाएर वृहत् एकतासहित जाने हो ।’

    उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताउँदै वामपन्थी पृष्ठभूमि भएको माधव नेपालको पार्टीलाई छाड्नै नमिल्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्