images
images
  • Latest Update

    Trending

    एकीकृत समाजवादीका दुई मन्त्रीको टुङ्गो लाग्यो

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीको टुङ्गो लागेको छ ।

    नेकपा एकीकृत समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो ।

    जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ । उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्