images
images
  • Latest Update

    Trending

    अध्यक्ष माधव नेपाल र राजदूत थम्सनबीच भेटवार्ता

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गरेका छन् । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा उनीहरुबीच भेट भएको हो । 

    भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष  नेपालका स्वकीय सचिव मोहन गौतमले  जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्