images
images
  • Latest Update

    Trending

    सीआईबीले महरालाई आजै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी

    काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याइएको छ ।

    सुन तस्करी प्रकरणको अनुसन्धानका लागि रुपन्देहीबाट पक्राउ परेका महरालाई सीआईबीको कार्यालय लाजिम्पाट उपस्थित गराइएको हो ।

    सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्