images
images
  • Latest Update

    Trending

    दीपक मनाङेले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेले पद तथा शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई सोमबार मन्त्री पदमा नियुक्ती गरेका थिए ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दिउँसो प्रदेश प्रमुखको निवासमा शपथ खुवाएका हुन् । मनाङे मनाङ ख बाट निर्वाचित हुन् । उनी यसभन्दा अघि तीन पटक मन्त्री भइसकेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्