
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् ।
प्रसाईँका बडीगार्ड दीपक खड्कासहित दुई जना सर्वोच्च अदालत भित्रबाट पेस्तोलसहित पक्राउ परेका हुन् ।
सर्वोच्च परिसरमा हतियारसहित प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्